वासिङ्टन । अमेरिकामा एक १४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सामेल भएका छन् । मिसौरी निवासी एलेक इनग्रामकी नाम गरेका ती बालकको क्यान्सरका कारण मृत्यु भएको थियो । समाचार एजेन्सीहरुका अनुसार...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology