विविध
कावासोती/१३ भदौ कोरोना महामारीको समयमा अग्रमोर्चामा रहेर समाचार संकलन गर्ने क्रममा कोरोना संक्रमित हुन पुगेका पत्रकारहरुलाई भेटन , उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न नेेपाल पत्रकार महासंघ नवलपुरको टोलि आज जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय रजहर...