विविध
काठमाडौं। इङ्ल्यान्डले चीर परिचीत प्रतिद्वन्द्वी अष्ट्रेलियाविरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई रनको रोमाञ्चक विजय हासिल गरेको छ। अन्तिम बलमा विजय हासिल गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० ले अग्रता लिएको छ। साउथह्याम्पटनस्थित रोज बाउल मैदानमा १६३ रनको लक्ष्य पछ्याएको...