काठमाडौं। जोस बट्लरको लामो छक्का प्रहारसँगै इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट विजय हासिल गरेको छ। यो जितसँगै इङ्ल्यान्डले अस्ट्रेलियाविरुद्ध तीन खेलको शृंखला २-० ले जितेको छ। ओपनर बट्लरले ५४ बलमा अविजित ७७ रन बनाए। ट्वान्टी-२०...