आईपीएल टि-२० को उद्घाटन खेलमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले रोहित शर्मा कप्तानीको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सलाई ५ विकेटले पराजित गरेको छ। युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुम्बईले दिएको १६३ रनको लक्ष्य चेन्नाईले ५...