चितवन । सन् २०१७ अप्रीलमा राष्टिय खेलकदु परिषदबाट भारतको प्रतिष्ठित प्रशिक्षक उत्पादन तथा खेलकुद केन्द्र (एन आई एस) मा छात्रवृती पाँउदा क्रिकेट प्रशिक्षक तथा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारीले आफ्नो जिवनमा र नेपाली क्रिकेटमा ठुलो परिवर्तनको अपेक्षा गर्दै आफ्नो...