काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले सरकारबाट अपेक्षित सहयोग प्राप्त गर्न नसकेको गुनासो गरेको छ। मानव अधिकार उल्लङ्घनकर्ता ठहर गरेर सिफारिस गरेपनि उनीहरूमाथि कानुनी कारवाहीको अवस्था निराशाजनक रहेको आयोगले जनाएको छ। आयोगले अनुसन्धान गर्दा मानव अधिकार उल्लङ्घनकर्ता ठहरिएका...