काठमाडौं। नेपालको बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरु भारतमा पुग्न थालेका छन् । ७६ वटा नेपाली हात्ती भारतको दुधवा टाइगर रिजर्भको कर्तनिया घाट क्षेत्रमा गएको हिन्दूस्तान दैनिकले जनाएको छ । यस विषयमा टाइगर रिजर्भले बर्दिया राष्ट्रिय निकुञ्जलाई सूचना दिएको छ । प्रभागीय वनाधिकारी...