काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले सुखद सुरुवात गरेको छ । शनिबार भएको खेलमा दिल्लीले चेन्नेईले सुपर किङ्समाथि ७ विकेटको जित निकालेको हो । १८९ रनको लक्ष्य दिल्लीले १८ ओभर चार बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो...