विविध
काठमाडौं । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनलका खेलहरू शुक्रवारदेखि शुरू हुँदैछन् । पहिलो खेलमा स्पेनले स्वीट्जरल्याण्डसँग खेल्न लागेको छ । राउण्ड अफ सिक्सटिन मा २०१८को विश्वकप विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेर आएको स्वीट्जरल्याण्डको मनोबल उच्च रहेको छ...