काठमडौं । १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति क्वार्टरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनल समीकरण तयार भएको हो । सेमिफाइनलमा इटाली, स्पेन, डेनमार्क र इङ्गल्याण्ड पुगेका छन् । क्वार्टरफाइनलमा इटाली कीर्तिमानसहित बेल्जियमलाई २–१ गोलले...