जापान- टोकियो ओलम्पिक २०२० मा नेपालकी जलपरि पौडी खेलाडी गौरीका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरीकाले महिलाको १ सयमिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरीकाको प्रतिस्पर्धा नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ । गौरीका हिट वानमारहेकी छिन् । गौरीका १३औं...