संखुवासभा । संखुवासभामा सामूहिक हत्याका आरोपितलाई प्रहरीले आज (आइतबार) सार्वजनिक गरेको छ । एकै परिवारका ६ जनाको हत्यामा संलग्न मादी नगरपालिका वडा नम्बर १ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। भदौ २१ गते सोमबार मादी–१ उम्लिङको...