मस्कट (ओमान) । विश्वकप क्रिकेटको खुड्किलाका रूपमा रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज (सोमबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले अमेरिकाविरुद्धको खेलबाट त्रिदेशीय शृङ्खलाको सुरुआत गर्नेछ । ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको...