काठमाडौं । कञ्चनपुरमा ४५९ रुपैयाँ लुटेर फरार भएका एक कसुरदार ३८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन लक्ष्मीपुर गाविस–८ का ६० वर्षीय जंगे भनिने जगतबहादुर बुढाथोकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार लारा...