काठमाडौं । राजधानीको बिजुलीबजारमा गुडिरहेको एक गाडीमा अचानक आगलागी हुन पुगेको छ । सोमबार बिहान तरकारी बोकेको बा१ज ९१९५ नक्बरको भ्यानमा अचानक आगलागी भएको हो । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरिको भनाइ छ...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology