काठमाण्डाै – कतारसँगको तीन खेलको टी–२० शृङ्खला नेपाली महिला टोलीले जितेको छ । आज बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो । आज कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको एक सय ३० रनको लक्ष्य...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology