यो तस्बिर अधिराजकुमारी तारा राज्य लक्ष्मी राणा र उनका पति जनरल कृष्ण शम्शेर राणाको हो। विक्रम संवत् १९५८ सालमा जन्मेर २०३९ सालमा स्वर्गे भएकी अधिराजकुमारी तारा स्वर्गीय श्री ५ महाराजाधिराज त्रिभुवनकी जेठी दिदी हुन् । प्रधानमन्त्री चन्द्र शम्शेर राणाकि...