विविध
कावासोती । मिनी विश्वकप’ को नामले परिचित आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको नवौँ संस्करणको उपाधिका लागि आइतबार दुई पूर्वविजेता टोलीबिच भिडन्त हुँदैछ । प्रतियोगिताको फाइनलमा भारतले बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डको सामना गर्नेछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई...