कैलाली, २५ पुस। कैलालीको घोडाघोडी–४ की एक ७७ बर्षिया बृद्धामाथि भएको बलात्कार घटना मिलापत्र गराउने वडा सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ...