काठमाडौं । एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीलाई प्रहरीले नै रगत दिएको छ । बिहीबार बिजुलीबजार क्षेत्रमा उनी घाइते भएका थिए । उनी कसरी घाइते भए भन्ने खुलेको छैन ।...