ओखलढुंगा । ओखलढुंगामा बुधवार बिहानै बोलेराे दुर्घटनामा परेको छ । सोल्खुम्बुबाट विराटनगर जाँदै गरेको बा. १६ च १०९४ नम्बरको बोलेराे मानेभञ्ज्याङ ६, भडारे खोला नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी बोलेरोमा सवार २ जना प्रहरीको मृत्यु भएको छ...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology