नवलपुर । कानुनले ‘२० पारि विहाबारी’ भन्दै आए पनि सरकारले यस अवधारणामा संशोधन गर्नुपर्ने आवश्यकता देखेको छ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बुधबार संसद्मा सम्बोधन गर्दै कानुन संशोधनको संकेत दिएका हुन् । सरकारले विवाह गर्ने उमेर घटाउने विषयमा गृहकार्य...