आम सर्वसाधारणको अवलोकनका लागि टी-२० विश्वकपको ट्रफी बुधबार(आज) भक्तपुर दरबार स्क्वायरमा राखिएको छ। आज बिहान ११ बजेदेखि १ बजेसम्म अवलोकनका लागि ट्रफी राखिएको नेपाल क्रिकेट संघले जनाएको छ। ट्रफी मंगलबार सर्वोच्च शिखर सगरमाथाको गोक्यो ताल र काला पत्थरमा राखिएको...