धनगढी । चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढी स्थित गिता सत्संग भवनमा सत्याग्रह शुरु गरेका छन । उनले अहिले साँझ ५ बजेदेखि २०औँ सत्याग्रह शुरु गरेका हुन् । सत्याग्रह शुरु गर्नु अघि सत्याग्रह स्थलमै पत्रकार...