भरतपुर । मंगलबार मध्यान्ह १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं–१, देवघाटस्थित नारायणी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । धादिङको महादेवबेसी घर भई हाल भरतपुर–१, देवघाटस्थित डेरा गरी बस्ने पार्वती अधिकारीको १६ वर्षीय छोरा अभिषेक अधिकारी नारायणी...