कावासोती । पूर्व–पश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासी अन्तर्गत दुम्कीबासस्थित विनयी खोलामा एक वर्षअघि भाँचिएको पुल अलपत्र बनेको छ। शिवम् सिमेन्ट उद्योगको उपकरण बोकेर आएको एनएल ०१ ए ५१७९ नम्बरको भारतीय लहरीको भारवहन गर्न नसकेर पुल भाँचिएको थियो । भाँचिएको पुलका...