हेटौडा : नेपाल जेसीजले हेटौंडा अस्पताललाई १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग स्वरुप उपलब्ध गराएको छ । हेटौंडा अस्पतालमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालको संचालक सस्था मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका...