कावासोती । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव घर ल्याइएको छ । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव भैरहवा ल्याएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् ।...