सरकारले भूमि आयोग गठन गरेर केशव निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ । अघिल्लो सरकारले गठन गरेको भूमि आयोग प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विघटन गरेको थियो । आयोग विघटन गरेको १ महिनामै देउवा सरकारले अर्को आयोग गठन गरेको हो...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology