काठमाडौं । पछिल्लो समयकी हिट गायिका रचना रिमालको जीवनमा शुक्रबार नयाँ खुशि आएको छ । उनले झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ पास गरेकी छिन् । ‘निकै खुशि छु, अब संगीत विषय लिएर ब्याचलर पढ्छु’ उत्साहित मुद्रामा सुनिएकी रचनाले...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology