नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै ध्रुवे हात्तीले आक्रमण गर्दा एक सैनिकको मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको ध्रुवे पोस्ट नजिकै शनिबार साँझ ६ बजेको समयमा गस्तीमा हिडिरहेको बेला ध्रुवे हात्तीले ढाडमा...