नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१५ स्थित भन्सारको १ नम्बर ढाटबाट भारतीय नागरिकलाई मानव अंगसहित प्रहरीले पक्राउ गरेको छ। मंगलबार पौने १२ बजेतिर भारततर्फ जाँदै गर्दा भारतीय नागरिक २६ वर्षीय आदित्य सिन्हालाई मानव अंगसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो। भारत...