समाज
काठमाडौं । राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उमेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा विवरण बुझाउनुपर्ने बताए...
