काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९–८० को नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५...