परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा गोली चलेको छ । जिल्ला सदरमुकाम परासी बजारमा रहेको जिल्ला अदालत नजिकै गोलि चलेको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी...