नवलपुर । आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्ती ।२०४६ सालको राजनिति परिवर्तनपछि सत्ताको केन्द्रमा रहेका कोइराला निर्णय क्षमताका हिसाबले जबरजस्त नेता थिए। अगाडि–पछाडि जसले जे भने पनि उनलाई खासै असर पर्दैनथ्यो। दाजु बीपी कोइरालाका पदचाप उनले नेपाली कांग्रेसको...