चितवन ।पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज (आइतबार) भरतपुर महानगरपालिका–१२, स्थित टिकौली जंगल ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ भरतपुर–११ का स्कुटर चालक...