कावासोती । गाउँघरमा आधुनिक प्रविधि भित्रिए पछि कुटानी–पिसानीका परम्परागत साधन ढिकी र जाँतो हराउदै जान लागेका छन । प्रविधिको विकास सँगै विद्युत् बाट चल्ने मिल स्थापना भएपछि गाउँघरमा परम्परागत ढिकी–जाँतोको प्रयोग घटदै जादाँ ढिकी र जाँतो बिस्तारै लोप हुने...