सुनकोशीमा गत शुक्रबार जिप दुर्घटना हुँदा बेपत्ता भएका सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव ८ दिनपछि भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिका ५ निवुवाटारको सुनकोशी नदी किनारमा भुर्तेलको शव फेला परेको हो । भुर्तेल नवलपुरको देवचुली नगरपालिका वडा...