कावासोती । गैंडाकोट नगरपालिका-७ गैरीमा शनिबार दिउँसो भेटिएका दुईवटै शव सिमलतालको पहिरोमा परेर सडकबाट त्रिशूली नदीमा खसेर हराइरहेका बसका यात्रुको भएको पुष्टि भएको छ । शुक्रबार बिहानसिमलतालबाट दुईवटा यात्रु बस त्रिशूलीमा खसेका थिए । गैंडाकोटमा भेटिएका दुईमध्ये एक शव...