कावासोती । तस्करीको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ । सेनिटरी प्याडमा लुकाएर सुन तस्करी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१...