वाशिङ्टन, १४ असोज । आर्थिक वर्ष २०२० मा अमेरिकाका अध्यागमन अदालतबाट १७६ जना नेपालीले देश निकालाको आदेश पाएका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुसार उनीहरु अमेरिकामा रहेका १६ राज्यहरुबाट देशनिकालामा परेका हुन् । १७१ जना नेपालीहरुले एसाइलम...