काठमाडाैं। आज देशभरकाे माैसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। हाल देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका...