आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठनिक जग निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ। अढाई सय वर्ष लामो शाहवंशीय शासन अन्त्य भएर मुलुकमा गणतान्त्रिक शासनकालको १२ वर्ष नाघिसकेको छ। तर...