समाज
नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार हुँदै काठमाडौँ — कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ । न्युरोसर्जन डा. राजीव झासहितको चिकित्सकको टोली जोशीको...
