फोटो ग्यालरी
प्रकाश भण्डारी, चैत ११ गैँडाकोट नवलपुर सरकारले गरेको एक हप्ता लामो लकडाउनलाई कडाइका साथ लागू गर्न ईलाका प्रहरी कार्यालय गैँडाकोटले सुरक्षाकर्मी परिचालन गरेको छ।पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका भित्र रहेका सबैजसो बजारका चोक तथा भित्री सडकहरुमा बिहानैदेखि प्रहरी परिचालन गर्दै...