नेपाल कम्युनिष्ट पार्टी (ओली समुह)ले नवलपरको कावासोतीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा प्रदर्शन गरेको छ । नेकपा नेता कार्यकर्ताको उपस्थितिमा र्याली सहित कावासोतीमा कोण सभा समेत गरेका छन् । कावासोतीको फिल्म हलचोकबाट शुरु भएको र्याली कावासोती थाना चोक...