काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र एकसिँगे गैंडाहरु चर्दै गरेका छन् । नेपालमा यो वर्ष ७५२ गैंडा रहेका छन् । पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो पाँच वर्षमा नेपालमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology