काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीतिको विरोध गर्नुभएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गरेर सभापति देउवाले चुरे दोहन गरी पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने...